Logo

२०७९ जेठ ८ गते आइतवार

images

संसारकै शक्तिशाली सेनाकी अधिकृत जागिर छोडेर बनिन् पोर्नस्टार

संसारकै शक्तिशाली सेनाकी अधिकृत जागिर छोडेर बनिन् पोर्नस्टार

खबर सेन्टर

१७ माघ २०७८
  • 2.9K
    SHARES
  • images
    images
    संसारकै शक्तिशाली सेनाकी अधिकृत जागिर छोडेर बनिन् पोर्नस्टार
    images

    काइली गुनर नामकी एक युवतीले संसारकै शक्तिशाली मानिने अमेरिकी सेनाको जागिर छोडेर पोर्नस्टार बनेकी छिन् । उनले अमेरिकी सेनामा ५ वर्ष काम गरिन् । उनी सेनामा सार्जेन्ट पदमा कार्यरत थिइन् । ५ वर्ष काम गरिसकेपछि उनले सैनिक सेवा छोडेर वयस्क फिल्म उद्योगमा आउने निर्णय गरिन् । काइली गुनर अहिलेसम्म २ वयस्क फिल्ममा देखिइसकेकी छिन् । उनी एक चर्चित वयस्क साइटमा पनि निकै सक्रिय छिन् । उनले आफ्नो करिअर बदल्ने निर्णय किन गरिन् भन्ने बारेमा बताएकी छिन् ।

    images
    images
    images

    ग्लोबल फायरपावर्स कम्प्रिहेन्सिभ इन्डेक्स अनुसार अमेरिकी सेनालाई संसारकै सबैभन्दा शक्तिशाली सेना मानिन्छ । डेलीस्टारका अनुसार काइलीले अमेरिकी सेनाको जागिर छोडिन् र अहिले उनी पोर्न उद्योगमा सक्रिय भएकी छिन् । उनले आफ्नो नयाँ करिअर नयाँ र रोमाञ्चक हुने अपेक्षा गरेकी छिन् । उनले प्रसारण संचार अध्ययन गरेकी छिन् ।

    उनीसँग सेनाको अनुभवको बारेमा सोधिँदा उनले आफूले अमेरिकी सेनामा सबैभन्दा असल मानिसहरुलाई भेटेको बताइन् । उनले अमेरिकी सेनाका सैनिकहरुसँगको मित्रता सबैभन्दा अलग अनुभव भएको बताइन् । उनले आफूलाई मन पर्ने हतियार एम २४० मेसिन गन भएको पनि बताइन् । उनको छनोट स्क्वाड सपोर्टको भूमिकाको लागि भएको थियो जहाँ उनी साथीहरुलाई बलियो बनाउने काम गर्थिन् ।

    images
    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - १४:३६:३२ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार