Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शुक्रबार सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको मुल्य भने यथावत

शुक्रबार सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको मुल्य भने यथावत


  • 10.1K
    Shares

    शुक्रबार सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको मुल्य भने यथावत

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य तोलामा १०० रुपैंयाले घटेको छ ।

    बिहिबार ९५ हजार ४००  रुपैंयामा कारोबार भएको सुनको मुल्य आज १०० रुपैंयाले घटेर ९५ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य ९४ हजार ८०० रुपैंया रहेको छ ।
     
    यस्तै चाँदीको मुल्य भने यथावत रही १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - ११:११:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij