Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

आज एकैदिन नेपालमा १२ हजार ८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

आज एकैदिन नेपालमा १२ हजार ८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु


  • 5.5K
    Shares

    आज एकैदिन नेपालमा १२ हजार ८ जनामा  कोरोना संक्रमण, ८ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  यो अवधिमा ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    २५ हजार ९०१ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।

    आज ३ हजार ४० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  हाल नेपालमा ८८ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन्।

    हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६६७ जनाको ज्यान गइसकेको छ।

    प्रकाशित मिति :माघ ११ २०७८ मंगलवार - १८:०७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij