Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

शिक्षक सेवा आयोगले माध्यामिक तहको बिज्ञापनमा आवेदन दिने समय बढायो, कति दिन थपियो ?

शिक्षक सेवा आयोगले माध्यामिक तहको बिज्ञापनमा आवेदन दिने समय बढायो, कति दिन थपियो ?


  • 13.0K
    Shares

    शिक्षक सेवा आयोगले माध्यामिक तहको बिज्ञापनमा आवेदन दिने समय बढायो, कति दिन थपियो ?
    images

    काठमाडौँ ।  शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिका लागि खुला विज्ञापनको आवेदन दिने समय बढाएको छ। आयोगले एक सुचना जारी गर्दै अवधि २ दिन थपेको हो।

    आयोगले माध्यामिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन गरेको थियो । पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माग ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने सुचना गरेपनि आज सुचना गर्दै अवधि लम्ब्याएको हो । साथै चैत्र १५ परीक्षा सञ्चालन गरिने मिति भने कायमै छ।

    त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यवस्था गरेको जनाएको छ । म्यानुअलबाट फारम भराउँदा समय लाग्ने भएकोले अनलाइनबाटै फारम भर्ने व्यवस्था गरीएको हो। पहिलो पटक आयोगले अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरेको हो

    nnn.JPG

    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १६:४९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij