Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 4.4K
    Shares

    • images
    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा पुगेको छ। 

    त्यस्तै चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको छ। 

    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - १२:०६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij