Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज पनि घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 5.5K
    Shares

    • images
    आज पनि घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्यमा फेरि गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन आज ७०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोवार भइरहेको छ ।

    चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँ कायम भएको छ ।

    प्रकाशित मिति :पौष २३ २०७८ शुक्रवार - ११:११:०३ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij