Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट एमबीएका लागि भर्ना खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट एमबीएका लागि भर्ना खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

  • 11.8K
    Shares

    त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट एमबीएका लागि भर्ना खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले एमबीए (मास्टर्स ईन बिजनेश एडमिनिस्ट्रेसन) विषयका लागि भर्ना खुलाएको छ ।

    २०२२ को स्प्रिङ सिजनका लागि विश्वविद्यालयले एक सूचना जारी गर्दै नयाँ सत्रका लागि भर्ना प्रक्रिया सुरू गरेको हो ।

    स्नातक तहमा न्यूनतम २.० सीजीपीए वा ४५ प्रतिशत ल्याएका विद्यार्थीले यो शैक्षिक कार्यक्रमका लागि आवेदन दिन सक्नेछन् ।

    अनलाइन फारमका लागि यहाँ क्लिक गर्नुहोस् । विद्यार्थीले आउँदो जनवरी ३१ तारिखसम्म एमबीएका लागि आवेदन दिन सक्ने जनाइएको छ । 

    admission_notice.jpg

    प्रकाशित मिति :पौष १८ २०७८ आइतवार - ११:२०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij