Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

घट्यो सुनको मूल्य, तोलाको कति ?

घट्यो सुनको मूल्य, तोलाको कति ?


  • 6.1K
    Shares

    • images
    घट्यो सुनको मूल्य, तोलाको कति ?

    आज विहिबार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो बुधबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

    हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । हिजो सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको थियो ।

    महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घेटेको छ ।  

    हिजो बुधबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :पौष १५ २०७८ बिहिवार - ११:२०:४८ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij