Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

चन्द्रागिरिमा हिउँ खेल्नेको घुइँचो

चन्द्रागिरिमा हिउँ खेल्नेको घुइँचो


  • 6.7K
    Shares

    चन्द्रागिरिमा हिउँ खेल्नेको घुइँचो
    images

    काठमाडौं । गएरातिदेखि काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइहेको छ ।

    काठमाडौं उपत्यकाका आसपासका डाँडामा पनि हिउँ परेको छ । उपत्यका नजिकका फूलचोकी, चन्द्रागिरि क्षेत्रमा हिमपात भइरहेको छ । बिहानैदेखि ती ठाउँमा हिउँ खेल जानेहरूको भिड लागेको छ ।

    zz.jpgccc.jpgdownload.jpg

    प्रकाशित मिति :पौष १४ २०७८ बुधवार - १६:१७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij