Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

नवदुर्गा नाच: मध्यपुर थिमिको विभिन्न स्थान देखाइँदै

नवदुर्गा नाच: मध्यपुर थिमिको विभिन्न स्थान देखाइँदै


  • 6.7K
    Shares

    नवदुर्गा नाच: मध्यपुर थिमिको विभिन्न स्थान देखाइँदै
    images

    भक्तपुर । भक्तपुरको ऐतिहासिक नवदुर्गा नाच बिहीबार मध्यपुर थिमिको दथुटोलमा नचाइँदै । योमरी पूर्णिमाको दिनदेखि एक हप्तासम्म मध्यपुरको दिगुटोल, लायकू, दथुटोल, बालकुमारी, तछुटोल, मरुटोललगायतका स्थानमा नचाइँने प्रचलन रहेको छ । 

    RS_KTM_D3A6473.jpgRS_KTM_D3A6513.jpgRS_KTM_D3A6565.jpg

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १६:४९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij