Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ह्वात्तै बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?


  • 7.7K
    Shares

    ह्वात्तै बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार  ?

    आज नेपाली बजारमा सुनको भाउ तोलामा एकैदिन ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ९३ हजार र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

    बुधबार प्रतितोला छापावाल सुनको भाउ ९२ हजार ३०० र छापावाल सुन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ तोकिएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँ बढेको छ ।

     

     

    प्रकाशित मिति :पौष १ २०७८ बिहिवार - ११:२९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij