२०८२ भाद्र ११ गते बुधवार
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा।विष्णु गौतमका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका ३ का ६६ वर्षीय पुरुष रहेका छन् ।
उनका अनुसार गत १८ गते पोजेटिभ नतिजा आई अस्पताल भर्ना भएका बिरामीको आइतवार बिहान अस्पतालको फिभर क्लिनिकमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij