Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रि ओपन सेसन: नेप्से परिसूचक २ अंकले बढ्यो, कतिको कारोबार ?

प्रि ओपन सेसन: नेप्से परिसूचक २ अंकले बढ्यो, कतिको कारोबार ?


  • 19.3K
    Shares

    • images
    प्रि ओपन सेसन:  नेप्से परिसूचक २ अंकले  बढ्यो, कतिको कारोबार ?

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा दुई अंकले बढेको छ ।

    प्रि - ओपन सेसनमा  नेप्से परिसूचक २ हजार २८३ दशमलव ६७ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका सात ओटा कम्पनीको १५९ कित्ता शेयरको रू.९७ हजार ५२ बराबरको शेयर खरीदविक्री भएको छ ।

    प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको डिबेञ्चर २०८५ को रू. २५ हजार बराबरको भएको छ । 

    प्रकाशित मिति :मंसिर २८ २०७८ मंगलवार - ११:०५:४२ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij