२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य यथावत रहेको छ ।
सुनचाँदी व्यवसाय महासंघले आज सुनको मुल्य यथावत रही ९४ हजार ५०० रुपैयामा कारोबार हुने जनाएको छ ।
तेजावी सुनको मुल्य आज ९४ हजार रहेको छ ।
यस्तै चाँदीको मुल्य पनि यथावत रही १३ सय रुपैंयामा कारोबार हुने महासंघ जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij