काठमाडौँ । लैनचौरस्थित परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा राहदानी लिन लामबद्ध सर्वसाधारण । केही दिनदेखि रोकिएको राहदानी वितरण कार्य आइतबार खुल्ला भएपछि भीड बढेकोे हो । राहदानी लिनका लागि आज टोकन लिनेहरुको ८÷१० दिनपछि मात्र पालो आउने छ ।
प्रकाशित मिति :मंसिर १२ २०७८ आइतवार -
१६:४४:१७ बजे