Logo

२०७८ माघ १५ गते शनिवार

images

श्रीमानलाई कुकुरझैं डोर्‍याउँदै हिड्नुको कारण यस्तो रहेछ, एकैचोटी ९ जना केटीसँग बिहे

श्रीमानलाई कुकुरझैं डोर्‍याउँदै हिड्नुको कारण यस्तो रहेछ, एकैचोटी ९ जना केटीसँग बिहे

खबर सेन्टर

९ मंसिर २०७८
  • 1.3K
    SHARES
  • images
    images
    श्रीमानलाई कुकुरझैं डोर्‍याउँदै हिड्नुको कारण यस्तो रहेछ, एकैचोटी ९ जना केटीसँग बिहे
    images
    images

    ब्राजिलियन मोडल आर्थर ओ उर्सोले फ्रि लभको उत्सव मनाउनको लागि सामूहिक विवाहमा एकैचोटी ९ जना केटीहरुसँग बिहे गरेका छन् । बिहे साओ पाउलोको एक क्याथोलिक चर्चमा भयो । आर्थरले पहिलो बिहे लुआना काजकीसँग गरेका थिए । लुआनाले एकपटक आर्थरलाई कुकुर बनाएर डोर्याउँदै बजार घुमेकी थिइन् ।

    images
    images
    images

    अहिले स्वतन्त्र प्रेम र एक विवाहको विरोधको उत्सव मनाउनको लागि उनले ९ अन्य महिलाहरुसँग बिहेलाई औपचारिक रुप दिने फैसला गरेका थिए । यसअघि आफ्नो पहिलो बिहेपछि आर्थर र लुआनाले क्याप डिएगडेमा आफ्नो हनीमूनका तस्वीर शेयर गरेका थिए जुन फोटोमा उनीहरु नग्न थिए । यो फोटो निकै भाइरल भएको थियो ।

    आर्थर र लुआनाले शहरका विभिन्न पर्यटकीय स्थलहरुमा पूर्ण रुपमा नग्न भएर यात्राको आनन्द लिएका थिए । स्विंगर हुने यो जोडी स्टिठ्रपिङको आफ्नो प्रेमको लागि चिनिन्छ । उनीहरु पहिले पनि संसारका केही सबैभन्दा उदार स्थानहरुमा नग्न भएर घुमेर चर्चामा आएका थिए ।

    images
    प्रकाशित मिति :मंसिर ९ २०७८ बिहिवार - १६:३६:४१ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार