Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १२ नर्ससहित १४ कर्मचारी

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १२ नर्ससहित १४ कर्मचारी

  • 5.3K
    Shares

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १२ नर्ससहित १४ कर्मचारी

    पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले १२ जना नर्ससहित १४ जनालाई करारमा नियुक्त गर्ने भएको छ। प्रतिष्ठानले मंगलबार एक सूचना निकाल्दै १४ जनालाई करारमा नियुक्त गर्न आवेदन माग गरेको छ।

    प्रतिष्ठानले १२ जना नर्स, रेडियोग्राफर र ल्याब टेक्निसियन १/१ जनाको माग गरेको छ।

    सूचना

    ytyt.jpg

    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - ११:१२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij