२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित सीता दाहाललाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव एवम् पुत्री गंगा दाहालले जानकारी दिएकी छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij