Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

आज हास्य कलाकार हरिवंश आचार्यको जन्मदिन

आज हास्य कलाकार हरिवंश आचार्यको जन्मदिन


  • 11.1K
    Shares

    आज हास्य कलाकार हरिवंश आचार्यको जन्मदिन
    images

    काठमाडौ । हास्य कलाकार हरिवंश आचार्यले आफ्नो ६३ औं जन्मदिन मनाएका छन् । 

    आचार्यको जन्मदिनको अवसर पारेर रेडियो अडियोले नयाँ बानेश्वरमा एक कार्यक्रम आयोजना गरेको थियो ।

    वि.सं. २०१४ कार्तिक २७ गते काठमाडौंको गैरीधारामा जन्मिएका हरिवंशले आज आफ्नो जन्मदिन मनाउदैछन् । जन्मदिनको अवसरमा उनलाई विहानैदेखी विभिन्न चर्चित कलाकारहरुले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् । 

    यस्तै हास्य कलाकार केदार घिमिरे माग्नेबुढाले शुभकामना दिदै भनेका छन् - 'हांस्यब्यङ्यका हजुरबा ,स्फुर्तिका बा ,बालक देखि बृद्ध सम्मका साथी । मलाई सधै प्रेरणा ,हौसला ,माया दिने आदरणिय हरीबंश दादा लाई जन्मदिनको धेरै शुभकामना।'

    प्रकाशित मिति :कार्तिक २७ २०७८ शनिवार - १४:५३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij