Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

शिक्षक सेवा आयोगको कार्यतालिका तयार, १७ हजार २२३ शिक्षकको नयाँ विज्ञापन मंसिरमा

शिक्षक सेवा आयोगको कार्यतालिका तयार, १७ हजार २२३ शिक्षकको नयाँ विज्ञापन मंसिरमा

  • 27.7K
    Shares

    शिक्षक सेवा आयोगको कार्यतालिका तयार, १७ हजार २२३ शिक्षकको नयाँ  विज्ञापन मंसिरमा

    काठमाडौँ । शिक्षक सेवा आयोगले कार्यतालिका तयार भएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले जानकारी दिएका छन् । आयोगले बिहिबार कार्यतालिका पास गरेको र आईबारसम्म आयोगको वेबसाईडमा राखिने जनाएको हो ।

    आयोगका प्रशासकीय प्रमुख दिनेश कुमार श्रेष्ठका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने कार्यतालिकामा रहेको बताएका छन् । केहि पाठ्यक्रम बनाउने प्रक्रियामा रहेको बताउदै सबै पाठ्यक्रम छिट्टै आयोगको साइडमा राखिने समेत उनले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक २६ २०७८ शुक्रवार - १८:२०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij