Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा ११ जनाले दिए निवेदन (नामावलीसहित)

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा ११ जनाले दिए निवेदन (नामावलीसहित)

  • 4.9K
    Shares

    नेपाल धितोपत्र बोर्डको अध्यक्षमा ११ जनाले दिए निवेदन (नामावलीसहित)

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा पदका लागि ११ जनाको निवेदन परेको छ।  चार बजेसम्म ११ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ।

    निवेदन दिनेहरुमा नीरज गिरि,डा. नवराज अधिकारी,अनिल पौडेल,सीताराम थपलिया, चिरन्जिवी चापागाइ, कृष्णप्रसाद आचार्य,गोपाल भट्ट,डा. केशवप्रसाद श्रेष्ठ,जीवन अमगाइ, रमेश हमाल र अम्बिका रिमाल छन्।   

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - १७:१२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij