Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

जहाँ पाइन्छन् भाडामा प्रेमीका, १७ रुपैंयामा पाइने यि प्रेमीकासँग प्रेमीले के के गर्न पाउँछन् ?

जहाँ पाइन्छन् भाडामा प्रेमीका, १७ रुपैंयामा पाइने यि प्रेमीकासँग प्रेमीले के के गर्न पाउँछन् ?


  • 6.3K
    Shares

    • images
    जहाँ पाइन्छन् भाडामा प्रेमीका, १७ रुपैंयामा पाइने यि प्रेमीकासँग प्रेमीले के के गर्न पाउँछन् ?
    images

    एजेन्सी । १७ रुपैंयामा प्रेमिका पाइन्छ भन्दा कसैले झट्ट पत्ताउँदैनन् । १७ रुपैंयामा प्रेमिका भाडामा लिएर घुम्न जानु सौभाग्य हो । यो सुअवसर हाम्रो देशको नभएर दक्षिण चीनको गुआडोंगाको हो । जहाँको ‘द भाइटलिटी सिटी मल’को एक स्टोरमा सुन्दर र आकर्षक युवतीहरु पोडियममा राखिएका छन् ।

    यहाँ कोही पनि पुरुषले आफूले मनपराएको युवतीलाई २० मिनेटको लागि १ आरएमबी तिरेर आफ्नो प्रेमिका बनाएर लैजान सक्ने ब्यबस्था गरिएको छ । यसको लागि पुरुषले आफुले छानेको युवतीको मोबाइल फोनमा एक क्युआर कोड स्क्यान गर्न पर्छ र पैसा तिर्न पर्छ ।

    एकपटक कोड स्क्यान भएपछि उक्त पुरुषले उसको ती युवतीलाई स्टोरको आसपास र मलमा घुमाउन सक्ने बताइन्छ । जुन खबर अहिले भाइरल बनिरहेको छ । तर भाडाका प्रेमीकालाई मलमा जथाभावी छुन र मनपरी गर्न भने पाउने छैन ।

    प्रकाशित मिति :कार्तिक ३ २०७८ बुधवार - १५:०२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij