Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बजाज एक्स्चेन्ज मेला शुरु, मासिक रु.9997 किस्तामा पल्सर २२० मोटरसाइकल, अरु बाईकको कती ?

बजाज एक्स्चेन्ज मेला शुरु, मासिक रु.9997 किस्तामा पल्सर २२० मोटरसाइकल, अरु बाईकको कती ?


  • 10.2K
    Shares

    बजाज एक्स्चेन्ज मेला शुरु, मासिक रु.9997 किस्तामा पल्सर २२० मोटरसाइकल, अरु बाईकको कती ?

    बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ बाइक खरिदमा १ लाख १० हजार रुपैयाँ नगद छुटको अवसर ल्याएको छ।  साथै यस कम्पनीले १० लाख रुपैयाँसम्म पुरस्कारको घोषणा गरेको छ ।

    कम्पनीले चाडपर्वलाई ध्यानमा राख्दै ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको हो । कम्पनीले ग्राहकहरूले बाइक किन्नुभन्दा पहिले १० हजार, खरिदको दौरानमा १ लाख र किनेपछि बम्पर अफरमा कुनै पनि अधिकृत डिलरबाट १० लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्ने योजना ल्याएको छ ।

    exchnage-offer2.png

    बजाज एक्चेन्ज मेला सरु भएको छ । जुन सुकै कम्पनिको बाइकसँग एक्चेन्ज गर्न सकिनेछ, एक्चेन्जमा रु. १० हजार Valuation* थप दिएको छ। 0% प्रतिशत ब्याज दरको सुबिधा पनि रहेको छ । त्यस्तै मासिक किस्ता यस्तो रहेको छ । 

    Ns 200 Fi ABS Rs. 10886, NS 160ABS Rs.8775, Pulsar 220F abs Rs. 9997, Pulsar 150TD Rs. 8053, Pulsar 150 Rs. 7636  

    प्रकाशित मिति :आश्विन ३ २०७८ आइतवार - ०६:३२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij