Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बिहिबार पनि बढ्यो सुनचाँदीको मुल्य

बिहिबार पनि बढ्यो सुनचाँदीको मुल्य


  • 11.9K
    Shares

    बिहिबार पनि बढ्यो सुनचाँदीको मुल्य

    काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मुल्य एक सय रुपैंयाले बढेको छ । 

    बुधबार ९४ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाले बढेर प्रतितोला ९४ हजार १ सय रुपैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघ जनाएकको छ । तेजावी सुनको मुल्य भने बिहिबार ९३ हजार ६ सय रुपैंया रहेको छ ।

    यस्तै चाँदीको मुल्य पनि १५ रुपैंयाले बढेर १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य १२ सय ६५ रुपैंया रहेको थियो ।
     

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - ११:१२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij