Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

घोविघाटमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु,  चालक घाइते

घोविघाटमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु,  चालक घाइते


  • 7.2K
    Shares

    • images
    घोविघाटमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु,  चालक घाइते
    images

    ललितपुर। ललितपुरको घोविघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

    गएराति ललितपुर महानगर–३ स्थित धोविघाटमा प्रदेश–३–०२–२०प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट २७ वर्षीय गोपिकृष्ण खनालको दुर्घटना स्थलमै मृत्यु भएको हो । काभ्रे घर भएका खनाल धोविघाट बस्दै आएका थिए ।

    सो मोटरसाइकलका चालक २० वर्षीय आभाष महर्जन घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले रातोपाटीलाई बताइन् । उनको स्टार अस्पतालमा उपचार भइरहेको छ । 

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - १३:०२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij