Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

नेपाल प्रज्ञा प्रतिष्ठान सेवा आयोगको लिखित परीक्षाको समय तालिका सार्वजनिक

नेपाल प्रज्ञा प्रतिष्ठान सेवा आयोगको लिखित परीक्षाको समय तालिका सार्वजनिक


  • 10.6K
    Shares

    नेपाल प्रज्ञा प्रतिष्ठान सेवा आयोगको लिखित परीक्षाको समय तालिका सार्वजनिक

    काठमाडौं/२३ भदौ–नेपाल प्रज्ञा प्रतिष्ठान सेवा आयोगले खुला तथा समावेशी तर्फको लिखित परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।


    आयोगले पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फका प्रतियोगितात्मक लिखित परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।


    साथै कोभिड १९ संक्रमण भएका उम्मेदवारहरुका लागि विशेष परीक्षा केन्द्रको व्यावस्था रहेको हुँदा परीक्षा सुरु हुनुभन्दा कम्तीमा तीन घण्टा अगावै नेपाल प्रज्ञा प्रतिष्ठान सेवा आयोगमा अनिवार्य रुपमा जानकारी दिनुपर्ने छ ।

    प्रकाशित मिति :भाद्र २३ २०७८ बुधवार - १७:१४:१३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij