Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु


  • 3.8K
    Shares

    • images
    कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु
    images

    काठमाडौं । कोरोना (कोभिड-१९) संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ ।

    बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा सुर्खेत र दाङका दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

    सुर्खेतको सिम्ता गाउँपालिका–३ का ७१ वर्षीय पुरुष र दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मृत्यु भएको उनले बताए । सुर्खेतका ७१ वर्षीय पुरुषमा भदौ १ गते र  दाङका ५५ वर्षीय पुरुषमा साउन २८ गते संक्रमण पुष्टि भएको थियो ।

    प्रकाशित मिति :भाद्र ६ २०७८ आइतवार - १४:४४:०० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij