Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनचाँदीको मुल्य यथावत, तोलाको कति ?

सुनचाँदीको मुल्य यथावत, तोलाको कति ?


  • 9.8K
    Shares

    सुनचाँदीको मुल्य यथावत, तोलाको कति  ?

    काठमाडौं । आइतबार सुनचाँदीको मुल्य यथावत रहेको  छ । शुक्रबार ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आज पनि यथावत रही ९४ हजार ३ रुपैंयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    यस्तै तेजावी सृुनको मुल्य ९३ हजार ८५० रुपैंया रहेको छ । यसैगरी चाँदीको मुल्य पनि यथावत रही १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - १२:०४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij