Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रधानमन्त्री देउवा र डा. केसीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री देउवा र डा. केसीबीच बालुवाटारमा भेटवार्ता


  • 8.8K
    Shares

    प्रधानमन्त्री देउवा र डा. केसीबीच बालुवाटारमा भेटवार्ता

    प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच वार्ता सुरू भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह पाँच बजेबाट वार्ता सुरु भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। स्वास्थ्य क्षेत्रका बेथिति र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको राजीनामा लगायतका माग राखेर अनशन बस्ने घोषणा गरेका डा. केसीलाई प्रधानमन्त्री देउवाले वार्ता गर्न बालुवाटार बोलाएका हुन्।

    डाक्टर केसी ३ गतेदेखि अनसन बस्ने तयारीमा थिए।

    प्रधानमन्त्रीले बोलाएपछि डा. केसी आफ्ना सहयोगीसहित वालुवाटार गएका छन्। 

    प्रकाशित मिति :भाद्र १ २०७८ मंगलवार - १७:४१:२७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij