२०८२ माघ १५ गते बिहिवार
काठमाडौँ । शुक्रबार (भोलि) प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची छ ।
भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६र०७७’ पेश गर्ने कार्यसूची रहेको संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij