२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८५० निर्धारण गरिएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।
त्यस्तै आज चाँदीको मूल्य भने केहि दिन देखि नै स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij