Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

यी हुन् उपेन्द्र यादवलाई बुई बोक्ने ३४ भाई, महन्थको खुट्टा समाउने को-को हुन् १६ थान ?

यी हुन् उपेन्द्र यादवलाई बुई बोक्ने ३४ भाई, महन्थको खुट्टा समाउने को-को हुन् १६ थान ?


  • 5.5K
    Shares

    यी हुन् उपेन्द्र यादवलाई बुई बोक्ने ३४ भाई, महन्थको खुट्टा समाउने को-को हुन् १६ थान ?

    लामो समयदेखि पेचिलो बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवाद निर्वाचन आयोगले टुंग्याउँदैछ।

    आयोगले सनाखतका लागि बोलाएपछि जसपाका सबै ५१ केन्द्रीय कार्यकारिणी सदस्यहरु सोमबार आयोगमा सशरीर उपस्थित भएका छन्।\

    जसमध्ये ३४ जनाले उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरे भने १६ जना महन्थ ठाकुरको पक्षमा उभिए। एक जना सांसद तटस्थ बसे।

    आयोगले जसपा केन्द्रीय कार्यकारिणी समितिमा रहेका सदस्यहरुलाई सनाखतका सोमबार ११ बजेका लागि बोलाएको थियो। आयोगमा जसपाको ५१ जना केन्द्रीय कार्यकारिणी सदस्यको नामावली छ।

    सोमबार दिउँसो उनीहरु सबै सनाखतका लागि आयोग पुगेका थिए। कारागारमा रहेका जसपा केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरी समेत हस्ताक्षरका लागि आयोग पुगेका थिए। तर उनले आफू जसपामा रहेको भन्दै कुनै पनि पक्षमा सनाखत गरेनन्, तटस्थ बसे।

    कुन नेता कता?

    उपेन्द्र यादव पक्षः

    १ उपेन्द्र यादव
    २ अशोक राई
    ३ डा.बाबुराम भट्टराई
    ४ महेन्द्रराय यादव
    ५ राजकिशोर यादव
    ६ गोविन्द चौधरी
    ७ मृगेन्द्रकुमार सिंह यादव
    ८ नवलकिशोर शाह
    ९ अमृतादेवी अग्रहरी
    १० रामनरेश राय यादव
    ११ राजेन्द्रप्रसाद श्रेष्ठ
    १२ नवराज सुवेदी
    १३ परशुराम खापुङ
    १४ युवराज कार्की
    १५ रकम चेम्जोङ
    १६ रेणुकमारी यादव
    १७ लालबाबु राउत
    १८ हिसिला यमी
    १९ हेमराज राई
    २० गंगानारायण श्रेष्ठ
    २१ रणध्वज कन्दङ्वा
    २२ रामसहाय प्रसाद यादव
    २३ डम्मरु बल्लभ खतिवडा
    २४ प्रकाश अधिकारी
    २५ मो.ईस्तियाक राई
    २६ दुर्गा सोब
    २७ परशुराम बस्नेत
    २८ प्रसान्त सिंह
    २९ भक्तबहादुर शाह
    ३० शुशिला श्रेष्ठ
    ३१ विजयकुमार यादव
    ३२ रमेशप्रसाद यादव
    ३३ गजाधर रोहिता यादव
    ३४ मनिषकुमार सुमन

    महन्थ र महतो पक्षमाः

    १ महन्थ ठाकुर
    २ राजेन्द्र महतो
    ३ शरत् सिंह भण्डारी
    ४ अनिलकुमार झा
    ५ सर्वेन्द्रनाथ शुक्ल
    ६ वृषेशचन्द्र लाल
    ७ जितेन्द्रप्रसाद सोनार
    ८ उमाकान्त झा
    ९ चन्दा चौधरी
    १० लक्ष्मणलाल कर्ण
    ११ राजकुमार लेखी
    १२ केशबकुमार झा
    १३ अकवाल अहमद शाह
    १४ दानबहादुर विश्वकर्मा
    १५ निर्जला राउत
    १६ सुनीलकुमार झा

    तटस्थः
    १ रेशम लाल चौधरी

    प्रकाशित मिति :श्रावण ११ २०७८ सोमवार - १६:१८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij