Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

उपेन्द्रको पक्षमा ३५ सदस्य पुर्याउन रेशमलाई आयोग लगिदै, महन्थका क-कसले दिए साथ ?

उपेन्द्रको पक्षमा ३५ सदस्य पुर्याउन रेशमलाई आयोग लगिदै, महन्थका क-कसले दिए साथ ?


  • 6.3K
    Shares

    उपेन्द्रको पक्षमा ३५ सदस्य पुर्याउन रेशमलाई आयोग लगिदै, महन्थका क-कसले दिए साथ ?

    जसपाका हालसम्म ३४ जना कार्यकारिणी समिति सदस्यहरूले अध्यक्ष उपेन्द्र यादवतर्फ सनाखत गरेका छन् ।

    निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले उक्त जानकारी दिएका हुन् । हालसम्म अध्यक्ष महन्थ ठाकुरको पक्षमा देखिँदै आएका अमृता अग्रहरी, राजकिशोर यादव, मनिष सुमन र गोविन्द चौधरीले यादवको पक्षमा सनाखत गरेका छन् । सांसद रेशमलाल चौधरी आयोगमा आउन पाए भने यादवको पक्षमा ३५ जना हुने छन् ।

    अध्यक्ष यादले सञ्चारकर्मीहरूसँग कुरा गर्दै ठाकुर–महतो पक्षले सार्वजनिक रूपमा आत्मालोचना गरेर आएमा पार्टीमा ठाउँ दिइने बताए ।

    प्रकाशित मिति :श्रावण ११ २०७८ सोमवार - १३:५३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij