२०८२ माघ १५ गते बिहिवार
कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा पौडेल समूहको भेला सुरु भएको छ। सरकारमा सहभागी हुनेहरुकाे नाम टुंगाे लगाउन पाैडैल समूह काेइराला निवासमा भेला भएकाे हाे।
देउवा निटक श्रोतका अनुसार आजै क्याबिनेट बिस्तार हुँदैछ।
पाैडेल समूहले सरकारमा सहभागिताका लागि उपप्रधानसहित अन्य शक्तिशालि मन्त्रालय भाग पाउनु पर्ने अडान राखिरहेकाे छ। तर समूहबाट काे काे मन्त्री बन्ने र कसले कुन मन्त्रालय सम्हाल्ने भन्ने टुंगाे लगाउन नसकिरहेका बेला नेताहरुकाे बैठक बसेकाे हाे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij