Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कांग्रेसको वडा तहको अधिवेशन स्थगित,कहिले हुन्छ अब ?

कांग्रेसको वडा तहको अधिवेशन स्थगित,कहिले हुन्छ अब ?


  • 4.5K
    Shares

    कांग्रेसको वडा तहको अधिवेशन स्थगित,कहिले हुन्छ अब ?

    नेपाली कांग्रेसको पदाधिकारी बैठकले साउन १२ गतेका लागि तोकिएको वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । 

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आगामी १३ गते क्रियाशील सदस्यता प्रतिवेदनपछि मात्रै नयाँ कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए । 

    ‘हाम्रो पार्टीको विधानले मात्रै होइन, संविधानकै व्यवस्थाका कारण पनि १४ औं महाधिवेशन भदौ १६ गते पछाडि जान सक्दैन । यस विषयमा घनिभूत छलफल भएका छन् । क्रियाशील सदस्यतालगायतको विषय पनि नटुंगिएको हुँदा अहिलेलाई १२ गतेको अधिवेशन स्थगित गर्ने निर्णय भएको छ,’ केसीले भने । 

    प्रकाशित मिति :श्रावण ९ २०७८ शनिवार - १३:३९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij