Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

देउवाले गण्डकीका मुख्यमन्त्रीलाई झपारेपछि दोबाटे अलपत्र, थापाले कसरी मारे बाजी ?

देउवाले गण्डकीका मुख्यमन्त्रीलाई झपारेपछि दोबाटे अलपत्र, थापाले कसरी मारे बाजी ?


  • 6.2K
    Shares

    देउवाले गण्डकीका मुख्यमन्त्रीलाई झपारेपछि दोबाटे अलपत्र, थापाले कसरी मारे बाजी ?

    गण्डकी प्रदेशमा केही समय अगाडिसम्म मन्त्री बन्ने करिब निश्चित भइरकेका डोबाटे विश्वकर्मा मन्त्री नबन्ने भएका छन् । डोबाटे विश्वकर्माको ठाउँमा कास्कीका विन्दुकुमार थापा मन्त्री बन्ने भएका छन् । 

    पौडेल समूहबाट मन्त्रीका दाबेदार मानिएका विश्वकर्मा मन्त्री बन्ने निश्चित थियो । तर, सपथको केहीबेर अघि मात्र उनको ठाउँमा कास्कीका थापा मन्त्री बन्ने भएका हुन् ।

    उनी सँगै स्याङ्जाका मेखलाल श्रेष्ठ र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका छन् । कार्यविभाजन भने टुंगिएको छैन । श्रोतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवाले मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेललाई फोनमै झपारेपछि बिश्वकर्माको ठाउँमा थापा मन्त्री बन्ने भएका हुन्। थापा देउवाका खास मान्छे हुन्। 

    प्रकाशित मिति :श्रावण ८ २०७८ शुक्रवार - १२:५६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij