जनता समाजवादी पार्टी ( जसपा) को बालकुमारीस्थित पार्टी कार्यालयबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको नेम प्लेट हटाइएको छ।जसपाभित्र विवाद
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन नदिने चलखेल भएको बताएका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन नेकपा एमालेले माधव नेपाललाई निर्देशन दिएको छ ।
बालुवाटारमा बसिरहेको केन्द्रीय
सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट पक्षका तीनजना नेताहरुबीच बालुवाटारमा छलफल भएको छ।
ओली पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठक
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा चलिरहेको छ । झरीका कारण प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा टेन्ट राखेर बैठक राखिएको छ ।
एमाले बैठकमा