तनहुँ । व्यास नगरपालिका५ स्थित मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजार । पछिल्लो समय मानुङकोट पर्यटकहरुको गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको पाइन्छ
गण्डकी । माछापुच्छ्रे गाउँपालिका वडा नं ६, घितालमा निर्माण गरिएको नौमती बाजा पार्कबाट देखिएको नरसिङ्गा बाजासहित सादी पोखरीमा देखिएको माछापुच्छ्रे हिमालको प्रतिविम्व
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा भाई डेगेन्द्र पाण्डेलाई भाईटीका लगाइदिँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल
ललितपुर । कुकुर तिहारको अवसरमा स्नेहा केयरमा कुकुरलाई पूजा गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन ,संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठ । कुकुरलाई यमराजको
ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ग्लास्गोमा मङ्गलबार भेटवार्ता गर्दै । साथमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, बाह्य