काठमाडौं । सहकारी पीडितहरुले आफ्नो बचत रकम फिर्ताको माग गर्दै मंगलवार पनि प्रदर्शलाई जारी राखेका छन् ।
सहकारी पीडितहरुसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन
काठमाडौं । सहकारी पीडितहरुले प्रदर्शनलाई जारी राखेका छन् । मंसिर ५ गतेदेखि पीडितहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयको अगाडी बुद्धनगरमा प्रदर्शन गरिरहेका छन्