Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रधानमन्त्री देउवा भेटेर विप्लवले राजनीतिक भेटघाटको मैझारो गर्दै, गृहमन्त्री साक्षी राखेर के गर्दैछन् कुरा ?

प्रधानमन्त्री देउवा भेटेर विप्लवले राजनीतिक भेटघाटको मैझारो गर्दै, गृहमन्त्री साक्षी राखेर के गर्दैछन् कुरा ?


  • 6.4K
    Shares

    प्रधानमन्त्री देउवा भेटेर विप्लवले राजनीतिक भेटघाटको मैझारो गर्दै, गृहमन्त्री साक्षी राखेर के गर्दैछन् कुरा ?

    सत्तारुढ दलका शीर्ष नेतासँग भेटवार्ता गरेर आफ्नो मागबारे जानकारी गराएका नेत्रविक्रम चन्दले आज अपरान्ह चार बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै छन् । बालुवाटार स्रोतका अनुसार आफ्ना मागबारे छलफल गर्न चन्द आफ्ना नेताहरु सहित देउवालाई भेट्न जान लागेका हुन् ।  उनले यस अघि प्रमुख दलका प्रमुख नेतालाई भेटिसकेका छन्। 
     
    एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सरकार र चन्द समूहबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल गर्न चन्द बालुवाटार जाने तय भएको हो ।  प्रधानमन्त्रीसहितको भेटमा गृहमन्त्री बालकृष्ण खांड पनि सहभागी हुने स्रोतले जानकारी दियो ।   

    प्रकाशित मिति :श्रावण ६ २०७८ बुधवार - १५:०४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij