Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

ग्लोबल आइएमई लघुवित्तले २८.९२ प्रतिशत लाभांश वितरण गर्ने

ग्लोबल आइएमई लघुवित्तले २८.९२ प्रतिशत लाभांश वितरण गर्ने


  • 16.4K
    Shares

    • images
    ग्लोबल आइएमई लघुवित्तले २८.९२ प्रतिशत लाभांश वितरण गर्ने

    काठमाडौँ । ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक बर्ष २०७६/०७७ असार मसान्तसम्मको वितरण योग्य मुनाफाबाट २८.९२% लाभांश वितरण गर्ने भएको छ ।

    संस्थाको यही मंसिर २८ गते बसेको सञ्चालक समितिको १२१ औँ बैठकले कुल चुक्ता पुँजी २५ करोड ९५ लाख ७५ हजार १२५ रुपैयाँबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    संस्थाले बोनश शेयर २७.४७% नगद लाभांश १.४५%ले दिने प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तकै आगामी साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्नेछन् । 

    1.jpg

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - ११:२४:५८ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij