Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

नेपाल-खनाल समूहलाई ‘हरामी’ गुट र देउवा सरकारलाई टालाटुली बटुली भन्दै थापाले लेखे यस्तो स्टाटस

नेपाल-खनाल समूहलाई ‘हरामी’ गुट र देउवा सरकारलाई टालाटुली बटुली भन्दै थापाले लेखे यस्तो स्टाटस


  • 6.7K
    Shares

    नेपाल-खनाल समूहलाई ‘हरामी’ गुट र देउवा सरकारलाई टालाटुली बटुली भन्दै थापाले लेखे यस्तो स्टाटस

    काठमाडौँ । एमाले नेता सूर्य थापाले नेपाल-खनाल समूहलाई ‘हरामी’ गुटको संज्ञा दिएका छन् ।

    देउवा सरकारलाई टालाटुली बटुली विश्वासको मत हासिल गरेको पनि थापाले बताएका छन् । उनले तटस्थ बसेका एमालेका १० सांसदलाई बिरामी भनेका छन् ।

    सामाजिक सञ्चाल ट्वीटरमा ट्वीट गर्दै थापाले भनेका छन्,’ २०७८ साउन ३ को मध्यरात- श्री शेबदे नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत हासिल गर्‍यो । काङ्ग्रेस ६१, माके ४९, जसपा३२, हरामी गुट२२ र राष्ट्रिय जनमोर्चा१= १६५ । विपक्षमा एमाले८३, विरामी१०, फ्लोक्रस, प्रलोभन र बिक्रीबट्टा त परमादेशबाटै मान्य छ ! हेरौँ त तमासा !’

    प्रकाशित मिति :श्रावण ४ २०७८ सोमवार - ११:४२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij