Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओली सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले गरिन खारेज, पुरानै अबस्थामा फर्कियो संवैधानिक परिषद्

ओली सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले गरिन खारेज, पुरानै अबस्थामा फर्कियो संवैधानिक परिषद्


  • 5.8K
    Shares

    ओली सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले गरिन खारेज, पुरानै अबस्थामा फर्कियो संवैधानिक परिषद्

    सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले खारेज गरेको सो कार्यालयले जनाएको छ ।


    “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मिति २०७८ साउन ३ मा प्राप्त पत्रानुसार नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७८ साउन २ को निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ,” सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर परिषदका तीन सदस्यले निर्णय गर्न सक्ने व्यवस्था गरेको थियो ।

    प्रकाशित मिति :श्रावण ३ २०७८ आइतवार - १५:२१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij