Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

१० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय सहित एमालेले गर्यो कार्यदल भंग

१० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय सहित एमालेले गर्यो कार्यदल भंग


  • 5.8K
    Shares

    १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय सहित एमालेले गर्यो कार्यदल भंग

    एमाले स्थायी कमिटीले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ। शुक्रबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको हो।

    नेपाल पक्ष अनुपस्थित रहेको नेकपा एमाले स्थायी कमिटी बैठकले विवाद समाधान कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमति अनुमोदन गर्दै  एकलौटी रुपमा सहमतिको प्रस्ताव गर्ने कार्यदल नै भंग गरेको छ।

    प्रकाशित मिति :श्रावण १ २०७८ शुक्रवार - १३:५५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij