Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रचण्डसँग भेटमा विप्लवको प्रस्ताव : पूर्व माओवादी घटकहरुबीच एकता गरौं

प्रचण्डसँग भेटमा विप्लवको प्रस्ताव : पूर्व माओवादी घटकहरुबीच एकता गरौं


  • 17.8K
    Shares

    प्रचण्डसँग भेटमा विप्लवको प्रस्ताव : पूर्व माओवादी घटकहरुबीच एकता गरौं

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादीका नेता नेता नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। 

    सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र अन्य दुई केन्द्रीय सदस्यसहित प्रचण्ड निवास खुमलटार पुगेका विप्लवले पूर्व माओवादी घटकहरुबीच एकताको प्रस्ताव प्रचण्डसँग गरेका छन् ।

    फागुन २१ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लवबीच तीन बुँदे सहमति भएको थियो। विप्लवले ओली सरकारले उक्त सहमति पालना नगरेर धोका दिएको भन्दै नयाँ सरकारले आफूसँगका सहमति कार्यान्वयन गर्नुपर्ने माग समेत प्रचण्डसँग गरेका थिए।

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - २०:२२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij