Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

बालकोट पुगेर ओलीले माधव नेपालको लिए हुर्मत, एमालेमा कहिल्यै छिर्नै नदिने गरे घोषणा

बालकोट पुगेर ओलीले माधव नेपालको लिए हुर्मत, एमालेमा कहिल्यै छिर्नै नदिने गरे घोषणा


  • 6.4K
    Shares

    बालकोट पुगेर ओलीले माधव नेपालको लिए हुर्मत, एमालेमा कहिल्यै छिर्नै नदिने गरे घोषणा

    बालुवाटार बाट बालकोट पुगेर  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएका छन्। 

    निजी निवास बालकोट पुगेका ओलीले सम्बोधन गर्दै ओलीले अरु साथीहरुलाई कमजोरी स्वीकार गरेर आए पार्टीम स्वागत भए पनि नेपाललाई आत्मालोचना, कमिकमजोरी स्वीकार गरे पनि कुनै स्थान नभएको बताए। 

    माधन नेपाल आफ्नै पार्टीको सरकार ढाल्न अगुवाई गर्ने व्यक्ति भएको बताए। अदालतमा निवेदन हालेर सँधै परामादेशबाट किस्तीमा सरकार नपाइने चेतावनी उनले दिए। पार्टी भित्र विभिन्न तत्वहरुको घुसपैठ भएको र पार्टीकै नेता नेपालको नेतृत्वमा सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ त कहिले अदालत गएको उनले बताए। ओली माधव नेपाललाई एमाले बाट सधैका लागि धपाउन चाहन्छन। 

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - १४:१८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij