Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

देउवा सरकारमा चार मन्त्रीले पनि लिए शपथ

देउवा सरकारमा चार मन्त्रीले पनि लिए शपथ


  • 4.9K
    Shares

    देउवा सरकारमा चार मन्त्रीले पनि लिए शपथ

    काठमाडौँ । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा चार जना मन्त्री नियुक्त गरेका छन् । शीतल निवासमा चारै जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    देउवा सरकारमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् ।

    यसैगरी माओवादी केन्द्रको तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनेका छन् । शर्मा अर्थ र भुसाल उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेकी छिन् ।

    प्रकाशित मिति :आषाढ २९ २०७८ मंगलवार - २१:००:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij