Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

एकता सम्झौता गर्ने अन्तिम तयारी हुँदा प्रचण्डले माधव नेपाललाई घरमै गएर किन भेटे ?

एकता सम्झौता गर्ने अन्तिम तयारी हुँदा प्रचण्डले माधव नेपाललाई घरमै गएर किन भेटे ?


  • 6.5K
    Shares

    एकता सम्झौता गर्ने अन्तिम तयारी हुँदा प्रचण्डले माधव नेपाललाई घरमै गएर किन भेटे ?

    नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच हिजो सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको हिजो बसेको वैठक समझदारीमा टुंगिएको हो। यो समाचार आए संगै नेताहरु बिचको भेटले तिब्रता  पाउन थालेको छ। 

     नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता भइरहेको छ।

    साढे ११ बजेदेखि कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा भेटवार्ता सुरु भएको स्रोतले जनाएको छ।

    एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला नेपाल र प्रचण्डबीच छलफल जारी छ।

    एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरुको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइरहेको बेला नेपाल र दाहालबिच भएको भेटलाई अर्थपूण रुपमा हेरिएको छ।

    प्रकाशित मिति :आषाढ २६ २०७८ शनिवार - १२:४८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij