Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

आन्तरिक गृहकार्य गर्ने भन्दै एमाले कार्यदल बैठक स्थगित, आजै साँझ ७ बजे फेरि बस्ने

आन्तरिक गृहकार्य गर्ने भन्दै एमाले कार्यदल बैठक स्थगित, आजै साँझ ७ बजे फेरि बस्ने


  • 4.7K
    Shares

    आन्तरिक गृहकार्य गर्ने भन्दै एमाले कार्यदल बैठक स्थगित, आजै साँझ ७ बजे फेरि बस्ने

    काठमाडौं । नेकपा (एमाले)को कार्यदलको बैठक सम्पन्न भएको छ । कार्यदलको बैठक आजै साँझ ७ बजे पूनः बस्नेगरि सम्पन्न भएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

    उनकाअनुसार आजै साँझ ७ बजे बस्ने बैठकले सबै कुरा टुँगो लगाउने छ । पार्टीभित्रका सबै विवाद समाधानको लागि थप गृहकार्य गर्नुपर्ने भएकाले साँझ बस्ने बैठकले टुँगो लगाउने भएको छ ।

    हिजोमात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो । हिजोको बैठकमा ओली र नेपालबीच सौहार्दपूर्ण वातावरणमा कुरा भएको थियो । तर, ओलीले आफूलाई सहयोग गर्न बारम्बार भनेको र सैद्धान्तिक रुपमा पार्टी विवाद समाधानको लागि गम्भीर नभएको नेपाल नेपालको आफू नेताहरुलाई ब्रिफिङ गरेका थिए । 

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - १४:२०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij