Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं उपत्यकामा थपिए ५४१ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ५४१ जना कोरोना संक्रमित


  • 7.3K
    Shares

    काठमाडौं उपत्यकामा थपिए ५४१ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं २३६  महिला र ३०५ पुरुष गरी ५४१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख १४ हजार ९५० जना व्यक्ति संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४०२, ललितपुरमा १०५ र भक्तपुरमा ३४ जनालाई कोरोना संक्रमण देखिएको छ ।

    त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा २ जना गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

     

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - १६:२८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij